4.4  27 reviews on Udemy

Prepare for your next job

For your better future 'कि त नयाँ कि त अहिले गरीरहेको भन्दा राम्रो जागिरको लागी ।'
Course from Udemy
 291 students enrolled
 ne
How to Prepare and face the Job Interview.
How to write a good resume.
How search a Job online.
You will learn sector wise Interview Question Answer.
How to crack easily Job Interview on any field or position.
तपाईँले यो कोर्समा बायोडाटा कसरी लेख्ने, जागिर कसरी खोज्ने र अन्तरबार्तामा कसरी पास हुने भन्ने कुरा सिक्नुहुनेछ

हरेक समय हामि अझै नयाँको खोजिमा हुन्छौँ । यो भन्दा अझै राम्रो कसरी गर्न सकिएला भन्ने हाम्रो चहाना हुन्छ र गर्नु पनि पर्छ । यो पुरै कोर्स जो भर्खर नयाँ जब खोजि रहेका र अहिले काम गरीरहेको भएपनि अझै राम्रो अबसर खोजि रहेका प्रति समर्पित छ । मलाई आसा छ यो कोर्स लिईसके पछी तपाईँ बेरोजगार हुनु पर्ने छैन । यो कोर्समा हामी जब कसरी खोज्ने, अहिले गरीराखेको काममा कसरी रिजाईन दिने कसरी एप्लाई गर्ने , कसरी अन्तरवार्ता दिने र कसरी पास गर्ने भन्ने सबै कुरा समेटिएको छ ।

Prepare for your next job
$ 39.99
per course
Also check at

FAQs About "Prepare for your next job"

About

Elektev is on a mission to organize educational content on the Internet and make it easily accessible. Elektev provides users with online course details, reviews and prices on courses aggregated from multiple online education providers.
DISCLOSURE: This page may contain affiliate links, meaning when you click the links and make a purchase, we receive a commission.

SOCIAL NETWORK