Bishworaj Poudel ले Online/Offline लाखौ जनालाई Programming सिकाउनु भएको छ । नेपालीले C++ Programming राम्रो संग बुझोस् भनेर बिश्वोराजले यो कोर्ष बनाउनु भयो।
Online Course को फाइदा :
-> जति बेला जहाँबाट पनि सिक्न सकिने,
-> समय र पैसाको बचत,
-> नबुजेसम्म हेर्न पाहिने,
-> Offline Course मा तपाई Teacher को भरमा बस्नुहुन्छ तर Online Course मा तपाई मा तपाई Self Dependent हुनुहुन्छ|